हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धी प्रतिवेदन मस्यौदा (छलफल तथा सुझावको लागि)
हप्तामा दुईदिन सार्वजनिक विदा सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन सम्बन्धित सवैको जानकारीको लागि उपलब्ध छ ।
सुझाव तथा जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दिन सकिनेछ ।
अथवा promotion@tourism.gov.np, nghimire@iuj.ac.jp, info@tourism.gov.np मा इमेल गर्न सक्नुहुनेछ ।
|| प्रतिवेदन DOWNLOAD ||
हालको प्रेस विज्ञप्ति
1st May 25 04:13:16
2018 All Rights Reserved Terms of Use and Privacy Policy