आ.व. २०७७।७८ को पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी सम्बन्धी सूचना
पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका 2077 अनुसार प्रदेश र स्थानीय तहसंग लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मन्त्रालयको मिति २०७७/१०/२९ निर्णय अनुसार छनौट भएका आयोजनाहरुको सूचि तपसील वमोजिम रहेको व्यहोरा अनुरोध छ।
link:- DOWNLOAD LIST
हालको प्रेस विज्ञप्ति
26th Aug 25 22:09:40
2018 All Rights Reserved Terms of Use and Privacy Policy