व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन
फोटो ग्यालरी
माननीय मन्त्रीज्यूबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनका क्रममा खिचिएका तस्वीरहरु-(२०७७-४-१६) Photographer : MoCTCA
माननीय मन्त्रीज्यूको समुपस्थितिमा भएको आ.व. २०७६-७७ को बार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समिति(MDAC) को बैठकका -तस्वीरहरु (२०७७-०४-१६) Photographer : MoCTCA
माननीय मन्त्रीज्यूको समुपस्थितिमा तीनओटै प्रज्ञा-प्रतिष्ठानका पदाधिकारीहरुबिच भेटघाट र आ.व. २०७७-०७८ को कार्ययोजना सम्बन्धमा अन्तरक्रिया कार्यक्रमका तस्वीर-(२०७७-४-११) Photographer : MoCTCA
माननीय मन्त्रीज्यूसँग यूरोपियन यूनियनको प्रतिनिधि मण्डलका प्रमुख/राजदूत महामहिम Ms. Veronica CODY को विदाइ शिष्टाचार भेटको तस्वीर- २०७७-०४-०५ Photographer : MoCTCA
माननीय मन्त्रीज्यूबाट नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको आ.व. २०७६/०७७ को प्रगति तथा आगामी कार्ययोजनाको निर्देशन सहित अवलोकनका क्रममा खिचिएका तस्वीरहरु- (२०७७-०४-०१) Photographer : MoCTCA
माननीय मन्त्री श्री योगेश भट्टरार्इज्यूबाट एक समारोहका बीच विभिन्न विधामा क्रमशः राष्ट्रिय तथा प्रादेशिक प्रतिभा, महाकवि देवकोटा, पुष्पलाल राष्ट्रिय, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ समर्पण गर्नुभयो। तस्वीर- (२०७७-०३-२९) Photographer : MoCTCA
माननीय मन्त्रीज्यूबाट पशुपति क्षेत्र विकास कोषको तत्कालीन र दिर्घकालीन रुपमा गर्नुपर्ने कामका बारे कोषको समिक्षा बैठकमा पशुपति क्षेत्रको हितमा काम गर्न निर्देशन दिनुभयो। तस्वीर -२०७७-०३-२८ Photographer : MoCTCA
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको उपस्थितिमा बौद्ध दर्शन, प्रवर्द्धन तथा गुम्बा विकास समिति र पुरातत्व विभागद्धारा आ.व. २०७६-०७७ मा भएका प्रगति र आगामी बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजना सम्बन्धमा भएको छलफलका तस्वीर-(२०७७-०३-२५) Photographer : MoCTCA
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि अष्ट्रेलियाका महामहिम राजदूत Mr. Peter Budd को शिष्टाचार भेटको तस्वीर- (२०७७-०३-२२) Photographer : MoCTCA
कोभिड-१९ बाट सिर्जित लकडाउनको अवधिमा मन्त्रालयद्धारा सम्पादित प्रमुख कार्यहरु सम्बन्धमा आयोजित प्रत्रकार सम्मेलनको तस्वीर-(०७७-३-१९ ) Photographer : MoCTCA
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि जनवाडी गणतन्त्र चीनका महामहिम राजदूत Ms. Hou Yanqi को शिष्टाचार भेटमा "COVID-19" को पछिल्लो समसामयिक परिस्थितिमा अनुभव आदान प्रदान भयो। तस्वीर- (२०७७-०३-१०) Photographer : MoCTCA
नेपाल सरकारको सह सचिवबाट सचिवमा बढुवा भई सरुवा हुनु भएका सचिव श्री बिष्णु प्रसाद नेपालज्यूको विदाई कार्यक्रमका तस्वीर- २०७७-०२-३२ Photographer : MoCTCA
माननीय मन्त्रीज्यू समक्ष गैर आवासिय नेपाली संघले एयरपोर्ट सरसफार्इ अडिट प्रतिवेदन हस्तान्तरण गरेको कार्यक्रमका- तस्वीर(२०७६-१२-०७) Photographer : MoCTCA
COVID-19 संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय कार्यान्वयन सम्बन्धमा मन्त्रालय तथा मातहत/सम्बद्ध निकायहरुसँग छलफल कार्यक्रमका- तस्वीर(२०७६-१२-०६) Photographer : MoCTCA
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि श्रीलंकाका महामहिम राजदूत H.E. Ms. Himalee Arunatilaka को शिष्टाचार भेटको तस्वीर- (२०७६-१२-०४) Photographer : MoCTCA
मा.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको अध्यक्षतामा आयोजित पर्यटन पूर्वाधार एवम् पर्यटकीय उपज विकासका लागि संघ, प्रदेश तथा स्थानीय सरकार बीचको साझेदारी कार्यक्रमका- तस्वीरहरु (२०७६-१२-०२) Photographer : MoCTCA
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आयोजित दुर्इ दिने मन्त्रालय तथा मातहत/सम्बद्ध निकायहरुको समन्वयात्मक व्यवस्थापन गोष्ठी - तस्वीर(२०७६-११-३०) Photographer : MoCTCA
मा.संस्कृति, प तथा ना. उ. मन्त्रीज्यूको अध्यक्षतामा भएको लुम्बिनी विकास परिषद् बैठकका तस्वीर- (२०७६-११-२८) Photographer : MoCTCA
मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि जनवाडी गणतन्त्र चीनका महामहिम राजदूत Ms. Hou Yanqi ले पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको "COVID-19" को रोकथाम, नियन्त्रण र पूर्व तयारीका सम्बन्धमा चीन सरकार र नेपाल सरकारले गरेका कार्यहरुको बारेमा सूचना एवं जानकारी आदानप्रदान गरी रोकथामका पूर्व तयारीका सम्बन्धमा आगामी दिनमा गर्नुपर्ने थप कार्यहरुका सम्बन्धमा भएको छलफल कार्यक्रमका- तस्वीरहरु (२०७६-११-२७) Photographer : MoCTCA