व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन
फोटो ग्यालरी
बि.सं. २०७५ सालको पुष्पलाल राष्ट्रिय पुरस्कार समर्पण समारोहको तस्वीर (२०७६-०३-१५) Photographer : Ram Krishna
माननीय राज्यमन्त्री श्री धनबहादुर बुढाज्यूको श्रीलंकाका महामहिम बुद्धशासन मन्त्री श्री गामिनी जयविक्रमा परेरा संगको शिष्टाचार भेटको तस्वीर(२०७६-०३-१३) Photographer : Ram Krishna
मिति २०७५ फागुण १५ गते, (फेब्रुअरी २७, २०१९) ताप्लेजुङ्गको पाथिभरा स्थित तारे ढुङ्गा सिस्ने भिरमा भएको हेलिकोप्टर दुर्घटनाको जाँच आयोगले प्रारम्भिक प्रतिवेदन मा. सं,प.तथा ना.उ. राज्यमन्त्रीज्यू समक्ष मिति २०७६-०३-११ गते, प्रस्तुत गर्ने क्रमको-तस्वीर Photographer : Ram Krishna
२९ मे २०१९, बाह्रौ अन्तराष्ट्रिय सगरमाथा (Everest Day) दिवस कार्यक्रमका तस्वीरहरु Photographer : Ram Krishna
मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति(MDAC) तथा आ.व. ०७५-७६ को दोस्रो चौमासिक प्रगति समिक्षा बैठक सम्पन्न(२०७५-१२-२८) -तस्वीर Photographer : Ram Krishna
नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठक सम्पन्न(२०७५ चैत २७)। (तस्वीर) Photographer : Ram Krishna
श्रीमान् सचिव श्री मोहनकृष्ण सापकोटाज्यूको स्वागत तथा पद बहालीका तस्वीरहरु (२०७५-११-०९) Photographer : Ram Krishna
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि चिनियाँ राजदूत Ms. Hou Yanqi को शिष्टाचार भेट-तस्वीर(२०७५-११-०९) Photographer : Ram Krishna
श्रीमान सचिव श्री कृष्ण प्रसाद देवकोटाज्यूको विदाइ कार्यक्रमका तस्वीरहरु (२०७५-११-०८) Photographer : Ram Krishna
A meeting between Hon. Minister Rabindra Adhikari and EU Ambassadors Photographer : Ram Krishna
माननीय मन्त्री श्री रविन्द्र अधिकारी समक्ष दुर्घटनाा जाँच आयोग, २०७४ बाट त्रि.अ.वि. स्थलमा मिति २०७४-११-२८ गतेका दिन US.Bangla को वायुयान दुर्घटना सम्बन्धी अन्तिम प्रतिवेदन पेश गर्नु भयो। (२०७५-१०-१३) Photographer : Ram Krishna
माननीय मन्त्री श्री रविन्द्र अधिकारीज्यूसँग नेपालका लागि श्रीलंकाका राजदूत H.E. Ms. Swarna Perera को शिष्टाचार भेटको-तस्वीर (२०७५-१०-०८) Photographer : Ram Krishna
माननीय मन्त्री श्री रविन्द्र अधिकारीज्यूले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज बारे उठेका समसामयिक विषय माथि पर्यटन मन्त्रालयमा भएको पत्रकार सम्मेलनको तस्वीर(२०७५-०९-२३) Photographer : Ram Krishna
सं.प. तथा ना.उ.मन्त्रालयका मा. मन्त्री श्री रविन्द्र अधिकारीज्यूको समुपस्थितिमा नेपाल ललितकला प्र.प्र. र नेपाल संगीत तथा नाट्य प्र. प्रतिस्थानका प्राज्ञ सदस्यहरुको सपथ ग्रहण कार्यक्रमका -तस्वीर(२०७५ पुस २२) Photographer : Ram Krishna
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभा कक्षमा, नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको बैठक मा. मन्त्रीज्यूको अध्यक्षतामा बस्यो। तस्वीर(२०७५-९-२०) Photographer : Ram Krishna
सम्माननीय प्र.म. श्री के.पी. शर्मा ओलीज्यूबाट नेपाल ललितकला प्र.प्र. र नेपाल संगीत तथा ना. प्र प्र. का कुलपतिद्बय क्रमशः श्री कान्छा कुमार कर्माचार्य र श्री नारायण भक्त श्रेष्ठ(रायन) लार्इ गोप्यताको शपथ ग्रहण गराउनु भयो, आजै स. प्र.म. ज्यूको समुपस्थितिमा उपरोक्त प्रतिष्ठानका उपकुलपतिहरु र सदस्यसचिवहरुलार्इ कुलपतिद्बयबाट गोप्यताको शपथ ग्रहण गराउनु भयो -तस्वीर(२०७५ पुस१६) Photographer : Ram Krishna
मिति २०७५।९।६ गते, आ.ब. २०७५-७६ को बार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति(MDAC) को बैठकका -तस्वीरहरु Photographer : Ram Krishna
SAARC Cultural Festival on Traditional Dance-2018 कार्यक्रमको समापन समारोहका तस्वीरहरु (२०७५-०८-२८) Photographer : Ram Krishna
मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारीबाट मिति २०७५ मंसिर २५ गते देखि २८ गते (11 to 14 December 2018) सम्म हुने SAARC Cultural Festival on Traditional Dance-2018 कार्यक्रमको उद्घाटन गर्नु भयो।( तस्वीर) Photographer : Ram Krishna
२०७५ मसिर २१ गते (7th December 2018) Working Together to Ensure No Country is Left Behind को नारा सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आयोजित International Civil Aviation Day 2018 कार्यक्रमका फोटो Photographer : Ram Krishna